झोला साटिएर हराएको साढे ४ लाख भेटिएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
झोला साटिएर हराएको साढे ४ लाख भेटिएपछि…

सारांश

  • काठमाडौं ।
  • सिन्धुलीमा एक व्यक्तिले हराएको साढे ४ लाख रुपैयाँ भेटिएको छ ।
  • सिन्धुली कमलामाई बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको ४ लाख ५० हजार रुपैयाँ ट्राफिक प्रहरीले फेला पारेर दिएपछि भेटाएका हुन् ।

काठमाडौं । सिन्धुलीमा एक व्यक्तिले हराएको साढे ४ लाख रुपैयाँ भेटिएको छ । सिन्धुली कमलामाई बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको ४ लाख ५० हजार रुपैयाँ ट्राफिक प्रहरीले फेला पारेर दिएपछि भेटाएका हुन् । पैसा भेटाएपछि उनी निकै खुसी भए ।

आइतबार काठमाडौंबाट सिन्धुली जाने क्रममा श्रेष्ठको झोला साटिएको थियो । झोलामा रकम फेला पारेपछि ट्राफिक प्रहरीको टोलीले श्रेष्ठलाई दिएको हो । बेलटार शान्तिनगर चोकमा झरेपछि झोला सडक छेउमा राखेका श्रेष्ठले झोला अर्को यात्रुले बोकेर गएका थिए । दुवैजनाको झोला एकनासको थियो ।

श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाडौंतर्फ गएजस्तो लागेको बताएका थिए । ट्राफिक प्रहरीले माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै साढे ४ लाख फेला पारेको हो । झोला भेटिएपछि ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
सहिदपुत्रको घाउमा मल्हम चलाउँदै सहिदकै परिवार
सहिदपुत्रको घाउमा मल्हम चलाउँदै सहिदकै परिवार
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार
साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै  ! कर्यक्रम संचालक बने यि कलाकार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार
प्रधानमन्त्री ओलीले चन्द्रमामा रकेट पठाएको तस्विर किन राख्नुभएन ?
प्रधानमन्त्री ओलीले चन्द्रमामा रकेट पठाएको तस्विर किन राख्नुभएन ?
कांग्रेस जिल्ला सभापतिहरूको भेला:  कांग्रेस अब कांग्रेस रहेन
कांग्रेस जिल्ला सभापतिहरूको भेला: कांग्रेस अब कांग्रेस रहेन
सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै
सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी

तपाईंले छुटाउनुभयो कि?