कारबाहीमा आठ आतङ्ककारी मारिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कारबाहीमा आठ आतङ्ककारी मारिए

सारांश

  • कुन्दुज, अफगानिस्तान, १२ चैत ,  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने ताख्हार प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित अफगान सुरक्षा बलले गरेको कारबाहीमा परी कम्तीमा आठ आतङ्ककारी मारिएका छन् ।
  • कुन्दुजको उत्तरी क्षेत्रका सेनाका प्रवक्ता गुलाम हज्रात कारीमीले सोमबार सो जानकारी दिनुभएको छ ।
  • आइतबार अबेर राति कुन्दुज प्रान्तको दासत ‘ए’ आर्ची जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित हवाई कारबाहीमा तालिवान समूहका कमाण्डर मुल्लाह जुलफिकारसहित तीन जनाको मृत्यु भएको छ ।

(Ativan)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?
दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
दुईदुई महिनामा सरुवा- काठमाडौं बाहिर बस्नै मान्दैनन् कर्मचारी
बिमस्टेक सम्मेलनका लागि प्रधानमन्त्रीको निर्देशन
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै
एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?