राजपा केन्द्रिय सदस्य जैसवाल लोकतान्त्रिकमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
राजपा केन्द्रिय सदस्य जैसवाल लोकतान्त्रिकमा

सारांश

  • राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य बिजय जैसवाल सहित राप्रपाका जिल्ला सदस्य नेपाल लोकतान्त्रिक फोरममा प्रबेश गरेका हुन ।
  • एक कार्यक्रमका बिच राप्रपाका जिल्ला सदस्य शिव प्रसाद हरिजन र नेता जैसवालले राजपा परित्याग गरि बिजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम प्रबेश गरेका हुन ।
  • पार्टीका जिल्ला अध्यक्ष शत्रुधन बिलास कुर्मी, उपाध्यक्ष सन्तोष मिश्र, सचिव रामसमुझ थारु लगायतले एक कार्यक्रमका बिच उनीहरुलाई पार्टी प्रबेश गराएका हुन ।

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य बिजय जैसवाल सहित राप्रपाका जिल्ला सदस्य नेपाल लोकतान्त्रिक फोरममा प्रबेश गरेका हुन । एक कार्यक्रमका बिच राप्रपाका जिल्ला सदस्य शिव प्रसाद हरिजन र नेता जैसवालले राजपा परित्याग गरि बिजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम प्रबेश गरेका हुन ।

पार्टीका जिल्ला अध्यक्ष शत्रुधन बिलास कुर्मी, उपाध्यक्ष सन्तोष मिश्र, सचिव रामसमुझ थारु लगायतले एक कार्यक्रमका बिच उनीहरुलाई पार्टी प्रबेश गराएका हुन । जैसवाल जिल्लामा सञ्चार उद्धमीका रुपमा समेत परिचित छन । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष कुर्मीले नेपाल लोकतान्त्रिक फोरमले मात्र मधेसी जनता र मधेसको अधिकार संरक्षण गर्ने बताए ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
चलखेलै चलखेल,आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर घोटाला….
चलखेलै चलखेल,आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर घोटाला….
प्रतिनिधिसभाको ४४ औँ बैठक बस्दै, यस्तो छ कार्यसूचि
प्रतिनिधिसभाको ४४ औँ बैठक बस्दै, यस्तो छ कार्यसूचि
रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध
रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध
न्यायाधीश सिफारिस : नाताले प्राथमिकता पाए, हेर्नुस्, कसको नाता को !
न्यायाधीश सिफारिस : नाताले प्राथमिकता पाए, हेर्नुस्, कसको नाता को !
रचना रिमालको आमाबुबालाई घर बनाएर राख्ने सपना पुरा
रचना रिमालको आमाबुबालाई घर बनाएर राख्ने सपना पुरा
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना :  श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना : श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
मंसिर २३ गते मंगलवारको राशिफल यस्तो छ
मंसिर २३ गते मंगलवारको राशिफल यस्तो छ
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
‘अदालतको निर्णय स्वीकार्य’
‘अदालतको निर्णय स्वीकार्य’