विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान

सारांश

  • काठमाडौं ।
  • विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी बनाउन दबाब अभियान शुरु भएको छ ।
  • अस्थायी राजधानी रहेको विराटनगरमा स्थायी हुनुपर्ने अभियान चलेको हो ।

काठमाडौं । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी बनाउन दबाब अभियान शुरु भएको छ । अस्थायी राजधानी रहेको विराटनगरमा स्थायी हुनुपर्ने अभियान चलेको हो ।

विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरेका हुन् ।

उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा सुझाव सङ्कलन भएको छ । सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका छन् ।

सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको अन्य ठाउँमा विकल्प नभएको बताएका छन् ।

नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायम गर्न आफूहरु लागिपरेको बताए ।

विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्कीले विगतका अनुभवलाई ध्यानमा राखी विराटनगरलाई नै राजधानी घोषणा गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटेकालाई कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ
अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
पत्नीलाई कुटेर मारेपछि पक्राउ
पत्नीलाई कुटेर मारेपछि पक्राउ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौं : व्यवसायी श्रेष्ठ
कैलालीमा बम विस्फाेट, कर्मचारीमाथि छुरा प्रहार
कैलालीमा बम विस्फाेट, कर्मचारीमाथि छुरा प्रहार
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
साउथहम्पटनमाथि आर्सनलको सहज जित
साउथहम्पटनमाथि आर्सनलको सहज जित

तपाईंले छुटाउनुभयो कि?