‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’

सारांश

  • कैलाली, ४ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् ।

कैलाली, ४ बैशाख । । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् ।

बुधबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘काँग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको । हामीले प्रतिपक्षको भूमिकामा निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन। त्यो हामीबाट हुँदैन पनि ।’

साथै वर्तमान सरकारलाई आगामी चुनावबाटै काँग्रेसले प्रतिस्थापन गर्ने सभापति देउवाले ठोकुवा गरे। देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ बिहीबार बिदेशी मुद्राको बिनिमय दर
यस्तो छ बिहीबार बिदेशी मुद्राको बिनिमय दर
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो ; प्रधानमन्त्री
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो ; प्रधानमन्त्री
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
मानसिक रोग विशेषज्ञ अपुग
मानसिक रोग विशेषज्ञ अपुग
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना