धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी

सारांश

  • ५ असोज, धनुषा ।
  • जिल्लाको जनक नन्दनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
  • गाउँपालिका अध्यक्षमा कांग्रेसका अब्दुल बारिक शेख २७१७ मत ल्याएर विजयी भएका छन् ।

५ असोज, धनुषा । जिल्लाको जनक नन्दनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका अब्दुल बारिक शेख २७१७ मत ल्याएर विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी भारती कार्कीले ३०५१ मत ल्याए विजयी भएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?