विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने पक्राउ, अरूकाे खाेजी जारी
सारांश
- काठमाडाै, १९ असार ।
- विश्वकप फुटबलमा ुसट्टेबाजी खेलाउने ३ जना पक्राउ परेका छन ।
- रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले ६ लाख ९९ हजार रुपैयाँ सहित काठमाडौंबाट पक्राउ गरेको हाे।
काठमाडाै, १९ असार । विश्वकप फुटबलमा ुसट्टेबाजी खेलाउने ३ जना पक्राउ परेका छन ।
रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले ६ लाख ९९ हजार रुपैयाँ सहित काठमाडौंबाट पक्राउ गरेको हाे।
महानगरीय प्रहरी परिसर काठमाडौं अनुसार पक्राउ पर्नेमा बालाजुका २२ वर्षीय प्रकट महर्जन, रामघाटका २२ वर्षीय रेजिन महर्जन र चागलका २५ वर्षीय सजेन शाही रहेका छन्।
विश्वकपलाइ लिएर ठुलाे ठुलाे रकम सट्टेबाजी खेलाइने हुँदा अरूपनि पक्राउ पर्न सक्ने प्रहरीले बताएकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया