राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक

सारांश

  • काठमाडौं।
  • हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ।
  • गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ।

काठमाडौं। हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ।

दाहाल सन्तोषको शब्द रचना रहेको गीतमा संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन्। भिडियोका निर्माता कृष्ण घिमिरे हुन्।

सुरेश काफ्लेले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक पौडेलले गीतको शब्द अनुसार भिडियो निर्माण गरेका छन्।‘पिपल डाँडैमा’ बोलको रोमान्टिक भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सिधै विश्वकप छनोटमा
नेपाल सिधै विश्वकप छनोटमा
देशभर आंशिकदेखि सामान्य बदली हुने
देशभर आंशिकदेखि सामान्य बदली हुने
चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !
चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
नेपालको पर्यटन प्रवर्धनलाई सिंगापुरको कम्पनीसँग मिलेर एप निर्माण
नेपालको पर्यटन प्रवर्धनलाई सिंगापुरको कम्पनीसँग मिलेर एप निर्माण
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
इलाममा १४ हजार सात सय ७२ मतदाता थपिए
इलाममा १४ हजार सात सय ७२ मतदाता थपिए
चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग

तपाईंले छुटाउनुभयो कि?