आजको विदेशी मुद्राको विनिमय दर कति ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०८१
|
|
४६ पटक हेरिएको
Shares
आजको विदेशी मुद्राको विनिमय दर कति ?

सारांश

  • काठमाडौं।
  • आज २०८१ साल साउन १० गते बिहीबार सन् २०२४ जुलाई २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ।

काठमाडौं। आज २०८१ साल साउन १० गते बिहीबार सन् २०२४ जुलाई २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३० पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गीता जयन्ती सम्पन्न-फोटोफिचर
गीता जयन्ती सम्पन्न-फोटोफिचर
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै
सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै
संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव
संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव
सप्तकोशी नदीको पानी  पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग
सप्तकोशी नदीको पानी पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने
पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘
बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘