राेल्पामा ४३ थान सकेट फेला ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
राेल्पामा ४३ थान सकेट फेला ।

सारांश

  • रोल्पा, मंसिर ४ उम्मेदवार लक्षित श्रृङ्खलावद्ध बिष्फोटन हुन थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ ।
  • मंसिर ३ गते दिउँसो सुवर्णावती गाउँपालिका-६ क्वालीगाउँबाट पक्राउ परेका सुनछहरी गाउँपालिका-६ का हिमलाल पुन, सुवर्णावती गाउँपालिका-५ का मिनराम विष्ट र खड्कबहादुर केसी, रोल्पा नगरपालिका-१० धबाङका बिरबहादुर केसी र धनबहादुर थापा ‘विश्लेषण’ को साथबाट सात थान ग्रिनेट फेला परेको प्रहरीले जनाएको छ।
  • घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकारसमक्ष सार्बजनिक गरेको हाे ।

रोल्पा, मंसिर ४

उम्मेदवार लक्षित श्रृङ्खलावद्ध बिष्फोटन हुन थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ ।

मंसिर ३ गते दिउँसो सुवर्णावती गाउँपालिका-६ क्वालीगाउँबाट पक्राउ परेका सुनछहरी गाउँपालिका-६ का हिमलाल पुन, सुवर्णावती गाउँपालिका-५ का मिनराम विष्ट र खड्कबहादुर केसी, रोल्पा नगरपालिका-१० धबाङका बिरबहादुर केसी र धनबहादुर थापा ‘विश्लेषण’ को साथबाट सात थान ग्रिनेट फेला परेको प्रहरीले जनाएको छ।

घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकारसमक्ष सार्बजनिक गरेको हाे ।

शनिबार राती छापामार्दा पक्राउ परेका विश्लेषणको घरबाट बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारिएको प्रहरी निरीक्षक सुदर्शन पन्थीले जनाए। तयारी हालतमा रहेका सात वटा रेडबुल ग्रिनेटलाई मुचुल्का उठाई नेपाली सेनाको डिस्पोजल टोलीबाट निस्कृय बनाउने तयारी भइरहेको प्रहरि नायव उपरिक्षक  ज्ञानेन्द्र प्रसाद फुयालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि हिउँले ढपक्कै ढाकियो चन्द्रागिरि
फेरि हिउँले ढपक्कै ढाकियो चन्द्रागिरि
अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता
अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता
रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद (सम्झौता पत्रसहित)
रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद (सम्झौता पत्रसहित)
प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि…
प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि…
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
खारेज हुने भनिएका कार्यालय धमाधम बन्दै
खारेज हुने भनिएका कार्यालय धमाधम बन्दै
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
राष्ट्रपति फर्किदा को बिदा फिर्ता
राष्ट्रपति फर्किदा को बिदा फिर्ता