डा. केसीको अनशनलाई समर्थन गर्दै माइतीघरमा प्रदर्शन
सारांश
- १६औँ अनसन बसेका डा.
- गोविन्द केसीको समर्थनमा आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
- सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै इलाम पुगेर अनसन बसेका डा.
१६औँ अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने माग राख्दै इलाम पुगेर अनसन बसेका डा. केसीको माग पुरा गर्न दबाब दिँदै सोलिडारिटी फर डा केसी एलायन्सको अगुवाइमा माइतीघरमा प्रदर्शन भएको हो ।
तीन करोड नेपालीको एउटै प्रश्न- सरकार जनताको हो कि माफियाको?, सधैसधै झुक्याउने कहिलेसम्म हो लाज पचाउने लगायतका प्लेकार्डसहित समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया