विस्फोटक पदार्थसहित पाँच पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
विस्फोटक पदार्थसहित पाँच पक्राउ

सारांश

  • विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट आज पक्राउ गरेको छ ।
  • सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।
  • शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट आज पक्राउ गरेको छ ।

सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन । माघ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ ६ गतेमात्र सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने– मन्त्री पण्डित
कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने– मन्त्री पण्डित
कम्युनिष्ट परित्याग गरेका बाबुरामको अनौठो प्रस्ताव
कम्युनिष्ट परित्याग गरेका बाबुरामको अनौठो प्रस्ताव
Here’s Why Turmeric (Haldi) is Used in Indian Wedding Celebrations
Here’s Why Turmeric (Haldi) is Used in Indian Wedding Celebrations
राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन
राजनीतिक पार्टी र नेताहरुले बाटो बिराएपछि यसरी नै सेना सडकमा आउँछ : दिपेश पुन
पत्रिको कार्यालयमा गोली प्रहार, पाँचजनाको हत्या
पत्रिको कार्यालयमा गोली प्रहार, पाँचजनाको हत्या
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
म्याग्दीमा ४५ प्रतिशत मतदान
म्याग्दीमा ४५ प्रतिशत मतदान
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर
दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?