किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ४, २०७३
|
|
१८६ पटक हेरिएको
Shares
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले

सारांश

  • आर के इन्टरटेंमेंट ले आयोजना गरेको तेस्रो किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को हिजो बालाजु सोह्रखुट्टे स्थित ड्रागन टुरिस्ट मार्केट मा ट्यालेन्ट शो सम्पन्न भएको छ।
  • जम्मा जम्मी ३० जना सहभागी भएको मा अस्वस्थताको कारणले ४ जना यस राउण्ड मा सहभागी हुन सकेनन बाँकी २६ जना ले गायन,नृत्य र प्रस्तुतीकरण कला प्रस्तुत गरेका थिए।
  • उक्त ट्यालेन्ट शो मा जज को रूपमा कोरिओग्राफ़र /आर जे एवं न्यूज समाचारका  का प्रधान सम्पादक तथा प्रेस चौतारी ललितपुर का जिल्ला कमिटी सदस्य अन्जली शाक्य,मोडेल/आर जे /वि जे सरु महर्जन,ड्रागन टुरिस्ट मार्केटका निर्देशक किशन सिं,ब्युटिसियन एवं डान्स कोरिओग्राफ़र कमला लामा रहेका थिए।

आर के इन्टरटेंमेंट ले आयोजना गरेको तेस्रो किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को हिजो बालाजु सोह्रखुट्टे स्थित ड्रागन टुरिस्ट मार्केट मा ट्यालेन्ट शो सम्पन्न भएको छ।जम्मा जम्मी ३० जना सहभागी भएको मा अस्वस्थताको कारणले ४ जना यस राउण्ड मा सहभागी हुन सकेनन बाँकी २६ जना ले गायन,नृत्य र प्रस्तुतीकरण कला प्रस्तुत गरेका थिए।


उक्त ट्यालेन्ट शो मा जज को रूपमा कोरिओग्राफ़र /आर जे एवं न्यूज समाचारका  का प्रधान सम्पादक तथा प्रेस चौतारी ललितपुर का जिल्ला कमिटी सदस्य अन्जली शाक्य,मोडेल/आर जे /वि जे सरु महर्जन,ड्रागन टुरिस्ट मार्केटका निर्देशक किशन सिं,ब्युटिसियन एवं डान्स कोरिओग्राफ़र कमला लामा रहेका थिए।
यहि आउँदो सोमबार माघ १० गते राष्ट्रिय नाचघर मा दिनको १ बजे ग्रान्ड फिनाले हुँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?