पत्रिको कार्यालयमा गोली प्रहार, पाँचजनाको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पत्रिको कार्यालयमा गोली प्रहार, पाँचजनाको हत्या

सारांश

  • वासिङटन, १५ असार ।
  • अमेरिकाको मेरिल्याण्डमा एक पत्रिकाको कायालयमा गोली प्रहार भएको छ ।
  • उक्त गोली प्रहारमा पाँच जनाको हत्या भएको छ ।

वासिङटन, १५ असार । अमेरिकाको मेरिल्याण्डमा एक पत्रिकाको कायालयमा गोली प्रहार भएको छ । उक्त गोली प्रहारमा पाँच जनाको हत्या भएको छ ।

स्थानीय पत्रिका क्यापिटल गजेटको कार्यालयमा गोली प्रहार गरिएको छ । उक्त गोली प्रहारमा अन्य केही व्यक्ति पनि घाइते भएका छन् । गोली प्रहार गरेको आशंकामा प्रहरीले ५० वर्षीय एक स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?