राष्ट्रपतिमा काँग्रेसलाई सघाउने आठ दलको निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
राष्ट्रपतिमा काँग्रेसलाई सघाउने आठ दलको निर्णय

सारांश

  • काठमाडौं।
  • बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकले भावी राष्ट्रपतिका विषयमा सहमति जुटाएको छ।
  • ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिन सहमति जुटेको छ।

काठमाडौं। बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकले भावी राष्ट्रपतिका विषयमा सहमति जुटाएको छ। ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिन सहमति जुटेको छ।

पुरानो गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुटारमा बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठूलो दल कांग्रेसबाट राष्ट्रपति बनाउन भनेर प्रस्ताव गरेको एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल लगायत नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा नेवा सुन्दरीको ट्यालेन्ट शो
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने,  काठमाडौँबाटै शेयर भर्न पाइने
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने, काठमाडौँबाटै शेयर भर्न पाइने
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
बागलुङमा निवारण भएन हात्तीपाइले
बागलुङमा निवारण भएन हात्तीपाइले
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबीच भेट
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबीच भेट

तपाईंले छुटाउनुभयो कि?