विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
सारांश
- काठमाडौँ ।
- नेपाली काग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् ।
- ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद ।
काठमाडौँ । नेपाली काग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया