टिपरको ठक्करबाट एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
टिपरको ठक्करबाट एक जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • बाँकेमा टिपरको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
  • बर्दियाको बढैयाताल–८ कण्ठपुरचोकमा टिपरले हान्दा ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो ।

काठमाडौं । बाँकेमा टिपरको ठक्करबाट एकजनाको ज्यान गएको छ । बर्दियाको बढैयाताल–८ कण्ठपुरचोकमा टिपरले हान्दा ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो ।

नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नम्बरको टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुर बस्तीका चौधरीको मृत्यु भएको हो ।

घरतर्फ फर्कदै गरेका चौधरीलाई उनको तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?