‘एक्सिलेन्स इन ईकमर्श बिजनेश’ अवार्ड कुमारी बैंकले पायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
२७ पटक हेरिएको
Shares
‘एक्सिलेन्स इन ईकमर्श बिजनेश’ अवार्ड कुमारी बैंकले पायो

सारांश

  • काठमाडौ ।
  • कुमारी बैंकले “एक्सिलेन्स इन ईकमर्श बिजनेश २०२२ अवार्ड पाएको छ ।
  • भिसा इन्टरनेसनलद्वारा आयोजित अवार्ड समारोहमा बैंकले उक्त अवार्ड पाएको हो ।

काठमाडौ । कुमारी बैंकले “एक्सिलेन्स इन ईकमर्श बिजनेश २०२२ अवार्ड पाएको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित अवार्ड समारोहमा बैंकले उक्त अवार्ड पाएको हो ।

अभिनव उत्पादन इनोभेटिभ प्रोडक्ट र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हाइयस्ट इकमर्श बिजनेश भोलिम हासिल गरेको अवार्ड पाएको बैंकले जनाएको छ।

बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?