शनिवार ६३४ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
२६ पटक हेरिएको
Shares
शनिवार ६३४ जना कोरोना संक्रमित थपिए

सारांश

  • पालमा कोरोना भाइरसका आज ६ सय ३४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

पालमा कोरोना भाइरसका आज ६ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १८ हजार ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । आज १३६ जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
दशैको मुखमा उदयपुरमा लागुअाैषधको चहलपहल,सीरीन्ज सहीत २ पक्राउ
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
रेल बन्दैन भन्नेहरुको लागि फ्री मा रेल चढ्ने व्यवस्था मिलाउछु: प्रधानमन्त्री ओली
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
मंसिर २ गते मंगलवारको राशिफल यस्तो छ
मंसिर २ गते मंगलवारको राशिफल यस्तो छ
डा देवकोटाको काजकिरिया तीन छोरीहरुले गर्ने
डा देवकोटाको काजकिरिया तीन छोरीहरुले गर्ने
देश बनाउन काग्रेश जिताउ भन्दै गायक कटुवाल र गायिका श्रेष्ठ (भिडियो सहित)
देश बनाउन काग्रेश जिताउ भन्दै गायक कटुवाल र गायिका श्रेष्ठ (भिडियो सहित)
प्रधानमन्त्री ओलीको स्वास्थ्य गम्भिर की सामान्य ?
प्रधानमन्त्री ओलीको स्वास्थ्य गम्भिर की सामान्य ?

तपाईंले छुटाउनुभयो कि?