भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
४५ पटक हेरिएको
Shares
भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा

सारांश

  • लुम्बिनी ।
  • रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ ।
  • इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न जिल्लास्थित मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टी हुँदै भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल गहुँ र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुम्बिनी । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न जिल्लास्थित मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टी हुँदै भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल गहुँ र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ भन्सार छली लु१त ९७८० नंको ट्र्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिब रु १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग
स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
बर्दियाको प्रदेशसभा २ ‘ख’ मा माओबादी केन्द्रका थारुको जित
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार  हुबहु जारी
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार हुबहु जारी
केही कर्मचारीसामु घुँडा टेक्दै ‘शक्तिशाली’ सरकार
केही कर्मचारीसामु घुँडा टेक्दै ‘शक्तिशाली’ सरकार
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
स्वार्थका लागि कुटनैतिक आचारसंहिता उल्लङ्घन-नारायणकाजी श्रेष्ठ
ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने
ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने