शरणार्थी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने गगन थापाकाे माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
शरणार्थी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने गगन थापाकाे माग

सारांश

  • काठमाडौं ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका कुनै पनि तहका नेता कार्यकर्ता वा सदस्यलाई कारबाही गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माग राखेका छन् ।
  • पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो लिखित माग दर्ज गर्दै शरणार्थी प्रकरणमा संलग्न भएका बालकृष्ण खाँणसहित सबैलाई संसदबाट जस्तै पार्टीबाट पनि निलम्बन गर्नुपर्ने माग गरेका हुन् ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका कुनै पनि तहका नेता कार्यकर्ता वा सदस्यलाई कारबाही गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माग राखेका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो लिखित माग दर्ज गर्दै शरणार्थी प्रकरणमा संलग्न भएका बालकृष्ण खाँणसहित सबैलाई संसदबाट जस्तै पार्टीबाट पनि निलम्बन गर्नुपर्ने माग गरेका हुन् ।

उनले थप भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ। यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
John Abraham starrer ‘Satyamev Jayate’ first look poster is out!
John Abraham starrer ‘Satyamev Jayate’ first look poster is out!
तातोपानी कुण्डको अनुसन्धानमा जापानी नागरिक
तातोपानी कुण्डको अनुसन्धानमा जापानी नागरिक
मोरङका पत्रकार ४५ मिनेटसम्म धरधरी रोए
मोरङका पत्रकार ४५ मिनेटसम्म धरधरी रोए
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै

तपाईंले छुटाउनुभयो कि?