शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

सारांश

  • काबुल, अफगानिस्तान, २५ साउन।
  • पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् ।
  • आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताउनुभयो ।

काबुल, अफगानिस्तान, २५ साउन। पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् ।

आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताउनुभयो । प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरुमा आगजनी भएको भएको छ ।

तालिबान आतङ्ककारी समूहले बिहीबार अबेर रातिबाट घाज्नी सहरका विभिन्न इलाकामा रहेका सैनिक जाँच चौकीलगायत शहरमा आक्रमण गरेका प्रहरी पमुख फारिद अहमद मसालले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।बिहीबार राति नै अफगानिस्तानको पश्चिम भागमा पर्ने हेरात प्रान्तको ओबे जिल्लामा तालिबानले गरेको अर्को आक्रमणमा परी छ प्रहरी अधिकारी मारिएका सो प्रान्तमा गभर्नरका प्रवक्ता गेलानी फर्हादले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
१२ वर्ष खर्चेर बनेको पुल भाँसिएपछि…….
१२ वर्ष खर्चेर बनेको पुल भाँसिएपछि…….
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई
विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !
एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !
खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु
खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन
प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन

तपाईंले छुटाउनुभयो कि?