विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
३५ पटक हेरिएको
Shares
विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई

सारांश

  • कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ ।
  • स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा हालका लागि बन्द गर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले नै गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।
  • जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिले यो अधिकार स्थानीय तहलाई दिइसकेको छ ।

कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ ।

स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा हालका लागि बन्द गर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले नै गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिले यो अधिकार स्थानीय तहलाई दिइसकेको छ । यो अवस्थामा कोभिडको अवस्था हेरी पूर्ण रूपमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिन्छ । कोरोनाको प्रभाव कायमै रहेको अवस्थामा आंशिक रूपमा सञ्चालन गर्ने वा पूर्ण रूपमा बन्द गर्न सकिने जनाइएको छ ।

स्थानीय तहले आफ्नो परिस्थितिअनुसार विद्यालय सञ्चालनको निर्णय गर्ने भएकाले यसमा एकरूपता नहुने उनको भनाइ छ । कोरोनाको स्थानीय प्रभाव हेरेर स्थानीय तहले विद्यालय सञ्चालनका बारेमा विभिन्न खालका निर्णय गरेका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु
कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
सङ्घीय संसद् भवन पुरा गर्न समय माग
सङ्घीय संसद् भवन पुरा गर्न समय माग
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै
मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
भाइटीकाको साईत ११ बजेर५५ मिनेटको
भाइटीकाको साईत ११ बजेर५५ मिनेटको

तपाईंले छुटाउनुभयो कि?