शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
३० पटक हेरिएको
Shares
शान्तिपुर्ण प्रदर्शन समेत रोक्ने कानुन ल्याउने तयारीमा सरकार

सारांश

  • प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको खबर कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।
  • गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख जिल्ला अधिकारीले भेला (शान्तिपूर्ण प्रदर्शन र सभा) गर्नुपूर्व नै रोक लगाउन सक्ने प्रावधान छ ।
  • विधेयकको दफा १३ (२) मा लेखिएको छ– प्रमुख जिल्ला अधिकारीले प्रचलित मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रममा सुरक्षा प्रवन्ध मिलाउनेछ ।

प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको खबर कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख जिल्ला अधिकारीले भेला (शान्तिपूर्ण प्रदर्शन र सभा) गर्नुपूर्व नै रोक लगाउन सक्ने प्रावधान छ ।

विधेयकको दफा १३ (२) मा लेखिएको छ– प्रमुख जिल्ला अधिकारीले प्रचलित मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रममा सुरक्षा प्रवन्ध मिलाउनेछ । उपदफा ३ मा उपदफा २ बमोजिमका कार्यक्रमबाट शान्तिसुरक्षामा असर पर्ने भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्ता कार्यक्रम सञ्चालनमा रोक लगाउन सक्ने भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झलकमान खोज्न गएका प्रहरीले कुसुमलाई किन गरे पक्राउ ?
झलकमान खोज्न गएका प्रहरीले कुसुमलाई किन गरे पक्राउ ?
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
काठमाडौं- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी
काठमाडौं- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा
मन्दिरको पर्खाल बनाउने नाममा पैसा हिनामिना गरेको भेटिएपछि…
उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशमा,जापानी नागरिक आतंकित/
उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशमा,जापानी नागरिक आतंकित/
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
पैसामा केर्ने बानी सुधार्नुस् नत्र जेल !
पैसामा केर्ने बानी सुधार्नुस् नत्र जेल !
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल

तपाईंले छुटाउनुभयो कि?