शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
सारांश
- काठमाडौं भाद्र ५ , शिखर न्युजको बाडी पीडितको लागि राहत संकलन अभियानमा कपनको पैयाटार, लसुनटार , फैका, बेख, जगडोल लगायत क्षेत्रबाट ब्यापक रूपमा नगद, खाद्यान्न , लत्ताकपडा सहयोग प्राप्त भएको छ।
- समाजसेवी द्वारिका प्रसाद पौडेल, महेस बुढाथोकी, श्याम श्रेष्ठ, कुमार थापा, रोशन थुलुङ ,सिताराम के सी, रवि प्रसाद पौडेल , बाबू कृष्ण खड्का ( जान्नी दाइ) , धुर्ब खड्का, धन कुमार बम्जन, नीर कार्की , जयरथ खड्का, लक्ष्मण खड्का , आङ छिरिङ शेर्पा, नमुना दाहाल, देवराज अर्याल , राधेश्याम के सी , तेजु केसी, बिसु के सी, रास्ट्र के सी, दिनेस देउजा, अच्युत प्रसाद पौडेल, बटु प्रासद अधिकारी , हरिशरण कार्की , राजेन्द्र अधिकारी ( जुङ्गे), जितेन्द्र खड्का, किरण खड्का , उत्तम श्रेष्ठ , गोपाल भन्डारी , वसन्त कार्की , दिपक बोहोरा, ललिता थापा , तुलसी गिरि, राजाराम बुढाथोकी, निशा लामा, केदार खड्का, इच्छाराम खड्का , मधु खड्का, राजकुमार खड्का, दिलिप बस्नेत , धन बहादुर बम्जन , सहदेब खड्का , कृष्णहरि खड्का , रामहरि खड्का, सन्तोस भन्डारी , नवराज खड्का , बिनोद के सी, निरन्जन भन्डारी ,श्याम डोटेल लगायत धेरै जनाले तराइको विषम परिस्थितिमा सहयोगको लागि सहयोग गरेका थिए ।
- यसै क्रममा कपनको जुगल स्कुल,बसुन्धराको मोडन होटेल ट्रेनिङ सेन्टर , तारापुन्ज हार्ड वेयरको पनि उलेख्य सहयोग थियो।
काठमाडौं भाद्र ५ , शिखर न्युजको बाडी पीडितको लागि राहत संकलन अभियानमा कपनको पैयाटार, लसुनटार , फैका, बेख, जगडोल लगायत क्षेत्रबाट ब्यापक रूपमा नगद, खाद्यान्न , लत्ताकपडा सहयोग प्राप्त भएको छ। समाजसेवी द्वारिका प्रसाद पौडेल, महेस बुढाथोकी, श्याम श्रेष्ठ, कुमार थापा, रोशन थुलुङ ,सिताराम के सी, रवि प्रसाद पौडेल , बाबू कृष्ण खड्का ( जान्नी दाइ) , धुर्ब खड्का, धन कुमार बम्जन, नीर कार्की , जयरथ खड्का, लक्ष्मण खड्का , आङ छिरिङ शेर्पा, नमुना दाहाल, देवराज अर्याल , राधेश्याम के सी , तेजु केसी, बिसु के सी, रास्ट्र के सी, दिनेस देउजा, अच्युत प्रसाद पौडेल, बटु प्रासद अधिकारी , हरिशरण कार्की , राजेन्द्र अधिकारी ( जुङ्गे), जितेन्द्र खड्का, किरण खड्का , उत्तम श्रेष्ठ , गोपाल भन्डारी , वसन्त कार्की , दिपक बोहोरा, ललिता थापा , तुलसी गिरि, राजाराम बुढाथोकी, निशा लामा, केदार खड्का, इच्छाराम खड्का , मधु खड्का, राजकुमार खड्का, दिलिप बस्नेत , धन बहादुर बम्जन , सहदेब खड्का , कृष्णहरि खड्का , रामहरि खड्का, सन्तोस भन्डारी , नवराज खड्का , बिनोद के सी, निरन्जन भन्डारी ,श्याम डोटेल लगायत धेरै जनाले तराइको विषम परिस्थितिमा सहयोगको लागि सहयोग गरेका थिए । यसै क्रममा कपनको जुगल स्कुल,बसुन्धराको मोडन होटेल ट्रेनिङ सेन्टर , तारापुन्ज हार्ड वेयरको पनि उलेख्य सहयोग थियो। उक्त सन्कलन कार्यमा कपन पैयाटारका प्रख्यात युवा समाज सेवी राजेन्द्र बुढाथोकीले योगदान पुर्याएका थिए ।
सन्कलित राहत लिएर शिखर न्युजका सुदर्शन के सी , दिनेश बास्तवका साथ मा समाजसेवी तथा युवा नेता मनोज सिग्देल , वरिष्ठ समाज सेवी आत्माराम पौडेल , नरहरि खड्का , पुर्व डि.एस. पि. नवीन छेत्री , राम चन्द्र खनालको टीम सप्तरी पुगेकोय थियो । शिखर न्युज सम्पुर्ण सहयोगी हाथरुलाइ धन्यवाद दिन चाहन्छ ।

प्रतिक्रिया