मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित

सारांश

  • रोल्पा, असार १४ – रोल्पा नगरपालिका–१० वडामा मतदान भइरहेका बेला मतपेटिका जलेको छ ।
  • १० वडाको भनभने मतदान केन्द्रमा अपरिचित मतदाताले भोट खसाल्ने बहानामा मतपेटिकामा एसिड हालेका प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार मतपेटिकमा धुवाँ आउन थालेपछि हेर्दा एसिड हालेको पाइएको हो ।

रोल्पा, असार १४ – रोल्पा नगरपालिका–१० वडामा मतदान भइरहेका बेला मतपेटिका जलेको छ । १० वडाको भनभने मतदान केन्द्रमा अपरिचित मतदाताले भोट खसाल्ने बहानामा मतपेटिकामा एसिड हालेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मतपेटिकमा धुवाँ आउन थालेपछि हेर्दा एसिड हालेको पाइएको हो । त्यहाँ मतदान स्थगित गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना कसले र किन गर्यो भन्ने बारे केही जानकारी आएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु
कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की
मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की
एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु
आज शुक्रबार, कस्तो तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो तपाईंको राशिफल?
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो

तपाईंले छुटाउनुभयो कि?