६ वर्षीय बालिका दाजुबाट बलात्कृत !
सारांश
- रोल्पा, १६ भदाै ।
- रोल्पा नगरपालिकामा दाजुबाट ६ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।
- प्रहरी निरीक्षक सुदर्शन पन्थीकाअनुसार १५ वर्षीय दाजुले ६ वर्षीया बालिकालाई बलात्कार गरेको बताएका छन् ।
रोल्पा, १६ भदाै । रोल्पा नगरपालिकामा दाजुबाट ६ वर्षीय बालिका बलात्कृत भएकी छिन् । प्रहरी निरीक्षक सुदर्शन पन्थीकाअनुसार १५ वर्षीय दाजुले ६ वर्षीया बालिकालाई बलात्कार गरेको बताएका छन् ।
बालिका बिरामी भएपछि उपचारका लागि प्यूठान लगेर स्वास्थ्य परीक्षण गर्दा रहस्य बाहिर आएको हो । घटना दुईसाता अघि भएको प्रहरीले जनाएको छ । आरोपीलाई शुक्रबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा राखेको छ ।
आरोपी किशोर र बालिका दिदी बहिनीका छोरा छोरी हुन् । पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरोपीलाई कानुन बमोजिम सुधारगृहमा पठाइने प्रहरीले बताएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Laxman Bogati
बलात्कारी , भरस्टाचारि , बालक बालिका अपहरनकारिल र , चेलिबेटी बेचबिखनकारी लाई मृत्यूदंड होईन कि आजीबन काराबॉस को साथ परतेंक हाप्तामाँ तुंडिखेलमॉ उलटोबनाएर बांधेर पत्तीले तिघरा चींरेर छःर छःर रगत निकालेर ख़ुरसानी दलनु परछ , जनमास को आगाडि पिसाब पिलाऊँनू परछ र आगोंले रॉतो भएकों रड़ले तेसको ढाड र तिघरा माँ सुमलयाउनू परछ। तेस पछी तेसतो घटना ९९ प्रतिसत कम हुँनछः