श्रममन्त्री विष्टको योजना: बेरोजगारलाई रोजगारी, नसके भत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
श्रममन्त्री विष्टको योजना: बेरोजगारलाई रोजगारी, नसके भत्ता

सारांश

  • सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ कार्यक्रम अगाडि सारेको छ ।
  • वैदेशिक रोजगारी अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेरोजगार भत्ता उपलब्ध गराउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए ।
  • सरकारले आगामी पाँच वर्षमा बाध्यताले कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ कार्यक्रम अगाडि सारेको छ ।

वैदेशिक रोजगारी अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेरोजगार भत्ता उपलब्ध गराउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

सरकारले आगामी पाँच वर्षमा बाध्यताले कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Dil Thapa

    Sabai lachhar pato layo

    Comment Author

    Kirawa Arjun Mannupa

    ख्वात्तै पारिस माठेस्ने धेर गफ नगर काम गरेर देखा ५० करोड बढी ठगी गर्ने म्यानपावरवालालाई खोई कारबाही गरिस् ?

    Comment Author

    Ramprasad Subedi

    हावाछ ठाउके अनि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?