कोरोना भाइरसको नाम सुनेर भागे बलात्कारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
कोरोना भाइरसको नाम सुनेर भागे बलात्कारी

सारांश

  • काठमाडौं, माघ २४ ।
  • एक चिनियाँ महिलाआफूलाई कोरोना भाइरस भएको भनी ढाँटेर बलात्कारकोे प्रयास गर्ने एक व्यक्तिलाई भगाउन सफल भएकी छन् ।
  • २५ वर्षीय सियाओले गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं, माघ २४ । एक चिनियाँ महिलाआफूलाई कोरोना भाइरस भएको भनी ढाँटेर बलात्कारकोे प्रयास गर्ने एक व्यक्तिलाई भगाउन सफल भएकी छन् । २५ वर्षीय सियाओले गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

उक्त व्यक्तिले सेक्सुअल आक्रमणको प्रयास गरेसँगै स्वस्थ महिलाले आफू भर्खरै वुहानबाट आएको र कोरोना भाइरसको संक्रमित भएको भनेर चिच्याएकी थिइन् । त्यसैले आफू घरमा एक्लै क्वारेन्टाइनका लागि बसेको उनले बताएकी थिइन् ।

प्रहरीका अनुसार पीडित यीले आफूलाई खोकी लागेको भए पनि कोरोनाभाइरस भएको भनेर ढाँटेकी थिइन् । सियाओले उनको घाँटी थिच्ने र मुख छोप्ने प्रयास गरेका थिए । यीको यस किसिमको दाबीपछि उक्त अपराधी डराएर भागेका थिए ।यो घटना जिङ्सानको बाहिर रहेको पिङ्बा नगरमा भएको थियो । यो सहर वुहानबाट ३ घण्टाको ड्राइभिङको दूरीमा छ ।

यो घटना जिङ्सान सार्वजनिक सुरक्षा ब्यूरोले सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । सियाओ स्थानीय बासिन्दा हुन् र सोही रात उनी पैसाविहीन अवस्थामा परिवारबाट छुट्टिएका थिए । उनीसँग पैसा पनि नभएकाले उनले महिलाको कोठाबाट केही पैसासमेत लुटेर लगेका थिए ।

उनी यीको घरमा प्रवेश गरेपछि यीलाई एक्लै देखेर बलात्कारको प्रयाससमेत गरेका थिए ।यीले प्रहरीलाई बोलाएपछि तत्कालै सहरमा उक्त व्यक्तिको खोजी सुरु गरिएको थियो । तर, सबै मानिसले फेस मास्क लगाएकाले अनुसन्धानमा केही कठिनाइ आएको अधिकारीले स्वीकार गरेका छन् ।तर, सोमबारपछि थोरै समयको अवधिमा सियाओ आफ्ना बुवासँगै फर्किएका थिए । उनले आफ्नो अपराध स्वीकार गरेका छन् । हाल उनी हिरासतमा रहेका छन् ।एजेन्सी

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्राबासमा ढोका थुनेर आगो लगाउँदा ११ को मृत्यु, २० घाइते
छात्राबासमा ढोका थुनेर आगो लगाउँदा ११ को मृत्यु, २० घाइते
पोर्चुगलमा पनि लाग्यो महायज्ञ
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
केही नगरेकोमा तलब पाउने व्यक्ति ! जसले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउँछन्
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ

तपाईंले छुटाउनुभयो कि?