श्रमिक हक अधिकार कागजमै सीमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
श्रमिक हक अधिकार कागजमै सीमित

सारांश

  • काठमाडौं ।
  • वैदेशिक   रोजगारको   क्षेत्रमा   काम   गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यव्रmम गरिरहेका छन् ।
  • सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले  आइतबारदेखि  आउँदो  शुुक्रबारसम्म  साताव्यापी  रूपमा  श्रमिकका  हक  अधिकारका  विषयमा कार्यव्रmम गरिरहेका छन् ।

काठमाडौं । वैदेशिक   रोजगारको   क्षेत्रमा   काम   गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यव्रmम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले  आइतबारदेखि  आउँदो  शुुक्रबारसम्म  साताव्यापी  रूपमा  श्रमिकका  हक  अधिकारका  विषयमा कार्यव्रmम गरिरहेका छन् ।

सरोकारवालाले वैदेशिक रोजगारीका व्रmममा ठगिएका  श्रमिकलाई  न्याय  दिन  सफल  भएको  भन्दै तथ्यसमेत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगार विभागको महानिर्देशकको पदबाट भर्खर अन्य कार्यालयमा सरुवा हुुनुुभएका मदन दाहालले विभागमा आएका धेरै उजुरीको सुुनुुवाइ गरेको दाबी  गरे । 

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा विभागमा परेका ८६१ वटा उजुरीमध्ये २३० उजुरीको  मिलापत्र  गरी  विगतको  तुुलनामा  धेरै  सुुधार गरेको उहाँको दाबी छ ।यता कास्कीका अविरल सुुवेदीले वैदेशिक रोजगारीका  व्रmममा  ठगिएको  भन्दै  वैदेशिक  रोजगार विभागमा विगत दुुई वर्षदेखि धाइरहेको तर न्याय पाउने आस हराएको गुनासो गरे  । रोमानियामा स्टार होटलको काममा पठाइदिने भन्दै ऋण गरेर गाउँकै दाइ पर्नेलाई सात लाख रुपियाँ बुुझाएका  सुुवेदीले  भने,  “विदेश  जाने  त  परैको  कुरा  उल्टै  ऋण  गरेको  पैसा  असुलका  लागि काठमाडौँ धाउँदा एक लाख रुपियाँ थप ऋण थपियो ।” 

काठमाडौँमा बस्ने ती दाइ अहिले फोन स्विच अफ गरेर फरार छन्, विदेश जानभन्दा पनि दिएको पैसा फिर्ता गर्नुपर्ने मागसहितको उजुरी गरेर दुुई वर्षदेखि विभागमा धाइरहेका छन् । उनी एउटा प्रतिनिधि मात्रै हो । उहाँ जस्ता धेरै युुवा युरोपको  आकर्षक  रोजगारीको  प्रलोभनमा  परेर  ठगिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
प्रचण्ड सरकार रहिरहे देश असफल राष्ट्र बन्ने केपी ओलीकाे दाबी
प्रचण्ड सरकार रहिरहे देश असफल राष्ट्र बन्ने केपी ओलीकाे दाबी
राजधानी छोड्दै सर्वसाधारण  !
राजधानी छोड्दै सर्वसाधारण !
भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र
भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
डेंगुले महामारीको रूप लिँदै
डेंगुले महामारीको रूप लिँदै

तपाईंले छुटाउनुभयो कि?