संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो

सारांश

  • भोजपुर, ३ असोज  ः भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
  • आज बिहानै भोजपुर सदरमुकामको लोकतान्त्रिक गेटबाट संविधान दिवस ¥यालीसहित मञ्चको कार्यक्रम गरी दिवस मनाइएको हो ।
  • जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

भोजपुर, ३ असोज  ः भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

आज बिहानै भोजपुर सदरमुकामको लोकतान्त्रिक गेटबाट संविधान दिवस ¥यालीसहित मञ्चको कार्यक्रम गरी दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मुलुक संघीयतामा गएकाले यसको कार्यान्वयनका लागि कर्मचारी र राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार भोजपुर जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो । त्यस्तै, दिवसकै अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र
प्रचण्डको जितसँगै राष्ट्रिय राजनीतिबाट हलो हरायो : अबको संसदमा ६ दल मात्र
मलेसियाले बढायो कामदारको पारिश्रमिक
मलेसियाले बढायो कामदारको पारिश्रमिक
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला
आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
ने.क.पा. (माअाेवादी केन्द्र)  प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित  उम्मेद्वारहरुकाे नामावली !
ने.क.पा. (माअाेवादी केन्द्र) प्रत्यक्ष तर्फका सम्पुर्ण सुची सहित उम्मेद्वारहरुकाे नामावली !
चोरी गरेको आरोपमा एक महिला पक्राउ
खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन
खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन
बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि