संवेदनशील ठाउँमै प्रियंकाको कपडा च्यातिएपछि..
सारांश
- मुम्बइ, २२ वैशाख।
- बलिउड हिरोइन प्रियंका चोपडा अहिले आफ्नो अन्तर्राष्ट्रिय शो ‘क्वान्टिको ३’ को प्रचारप्रसारमा व्यस्त छिन् ।
- बुधबार उनी आफ्नो शोको प्रचारका क्रममा नीलो रंगको सुटमा देखिइन् ।
मुम्बइ, २२ वैशाख। बलिउड हिरोइन प्रियंका चोपडा अहिले आफ्नो अन्तर्राष्ट्रिय शो ‘क्वान्टिको ३’ को प्रचारप्रसारमा व्यस्त छिन् ।
बुधबार उनी आफ्नो शोको प्रचारका क्रममा नीलो रंगको सुटमा देखिइन् । तर यो ड्रेसमा छातीमै कट भएपछि उनलाई सामाजिक संजालमा निकै ट्रोल गरिएको छ ।
एकतर्फ केहीले प्रियंकाको ड्रेसको तारिफ गरेका छन् भने अर्कोतर्फ केहीले भने प्रश्न उठाएका छन् कि त्यहाँ यस्तो कपडा लगाउनु जरुरी थियो रु केहीले भने संस्कारी मानिसहरु यस्तो कपडा लगाउँदैनन् भन्दै प्रियंकालाई सल्लाह दिएका छन् भने केहीले भने प्रियंका पागल भएकोसम्म टिप्पणी गरेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
धने बाबु कुमाल
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? NEPALI-BOT,TK ?
Dhurba Dhurba
अहिले काे काल मा केही अाश्वर्जे मान्नु पर्देेन हेेनर?