सैनिक मुख्यालयमा गोली चढ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १४, २०७७
|
|
५२ पटक हेरिएको
Shares
सैनिक मुख्यालयमा गोली चढ्यो

सारांश

  • भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ ।
  • प्रारम्भिक अनुसन्धानमा एक सिपाहीले गोली हानेर आत्महत्या गरेको बुझिएको छ ।
  • आर्मीको पेट्रोल पम्पमा खटिएका सिपाहीले कञ्चटमा गोली हानेका हुन् ।

भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ । प्रारम्भिक अनुसन्धानमा एक सिपाहीले गोली हानेर आत्महत्या गरेको बुझिएको छ । आर्मीको पेट्रोल पम्पमा खटिएका सिपाहीले कञ्चटमा गोली हानेका हुन् । घटना आइतबार बिहान ३ बजेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको अनुसन्धान भइरहेको बताए । दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?