संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?

सारांश

  • काठमाडौँ, ५ माघ ।
  • नेपाली काँग्रेसका नेता शेखर कोइरालाले शुक्रबारको केन्द्रीय कार्य समितिको बैठकको क्रममा संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् ।
  • बैठकमा नेता कोइरालाले हालको संसदीय समिति पार्टीको विधान विपरित भएकाले समितिमा नबस्ने बताए ।

काठमाडौँ, ५ माघ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले शुक्रबारको केन्द्रीय कार्य समितिको बैठकको क्रममा संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् ।

बैठकमा नेता कोइरालाले हालको संसदीय समिति पार्टीको विधान विपरित भएकाले समितिमा नबस्ने बताए । रामचन्द्र पौडेल पक्षीय नेताहरुले बैठकमा विधान विपरित बनेको संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?