सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा

सारांश

  • काठमाडौं ।
  • शताब्दी पुरुष सत्यमोहन जोशी आज सोमबारदेखि ९९ वर्ष पूरा भई १ सय वर्षमा लागेका छन् ।
  • जोशी सय वर्षमा टेकेको अवसरमा सम्मान गर्दै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी आज सोमबारदेखि ९९ वर्ष पूरा भई १ सय वर्षमा लागेका छन् ।

जोशी सय वर्षमा टेकेको अवसरमा सम्मान गर्दै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।

महानगरपालिकाकाले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको बताएको छ ।

ललितपुर महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ।

पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ। गत वर्ष नै महानगरपालिकाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
‘नीरफूल’को विशेष प्रदर्शनी
‘नीरफूल’को विशेष प्रदर्शनी
विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री
विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री
इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार
इन्टरको जितका नायक लुकाकुलाई दुर्व्यवहार
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
तलब नपाएपछि सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित
शान्ति मध्यस्थकर्ताबाट गौण बन्दै अमेरिकी भूमिका !
शान्ति मध्यस्थकर्ताबाट गौण बन्दै अमेरिकी भूमिका !
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा
बास्केटबल प्रतियोगिता इनोभेटिभ क्वाटरफाइनलमा
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?