सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

सारांश

  • काठमाडौँ।
  • नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्।
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन्।
काठमाडौँ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन्। सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन्।
दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन्। 
सन् २०१९ को जनवरीयता सन्दीपले बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै छ खेलमा चार विकेट, यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिन सफल भएका थिए। सन्दीप युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्दै चार विकेट लिएका थिए।
त्यसैगरी पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए। जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपको २७ विकेट पुगेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
मोदीको भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले गराए संसदलाइ जानकारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
दोलखामा तनाव, बैत्यश्वरमा हवाई फायर !
Encontre Os Melhores E Mais Recentes Bônus De Cassino”

तपाईंले छुटाउनुभयो कि?