लागु-औषध सहित ३ जनालाई पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
लागु-औषध सहित ३ जनालाई पक्राउ

सारांश

  • धरान १७,असोज।
  • सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित भोटेपुलबाट प्रहरीले लागु-औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
  • लागु-औषध सहित धरान-८ बस्ने बर्ष २५ को सुजन मगर, बर्ष २८ को शुक्र लिम्बु र बर्ष ३५ शुसिल थापा मगरलाई डाइलेक्स डिसी ८ बोतल, स्पास्मोप्रोक्सिभन १ हजार ३ सय ६८ एम्पुल सहित पक्राउ गरिएको हो ।

धरान १७,असोज। सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित भोटेपुलबाट प्रहरीले लागु-औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।लागु-औषध सहित धरान-८ बस्ने बर्ष २५ को सुजन मगर, बर्ष २८ को शुक्र लिम्बु र बर्ष ३५ शुसिल थापा मगरलाई डाइलेक्स डिसी ८ बोतल, स्पास्मोप्रोक्सिभन १ हजार ३ सय ६८ एम्पुल सहित पक्राउ गरिएको हो ।

दिउँसो साढे २ बजेको समयमा भोटेपुलमा रोकि राखेको को १७ प २२३३ नम्बरको स्कुटर माथी शंका लागि चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागु-औषध फेला परेको थियो ।पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?