सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, ३ जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेपाली समाजलाई विद्वेष र घृणा फैलाउने षड्यन्त्रहरु भइरहेको आरोप लगाएका छन् ।
  • उनले देश बनाउने महान् अभियान चुनौतिपूर्ण रहेको पनि सुनाए शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेपाली समाजलाई विद्वेष र घृणा फैलाउने षड्यन्त्रहरु भइरहेको आरोप लगाएका छन् । उनले देश बनाउने महान् अभियान चुनौतिपूर्ण रहेको पनि सुनाए

शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘जनताको आन्दोलन देख्न नरुचाउने शक्तिहरुले एकता भत्काउन लागेका छन् । सरकार र नेकपा लोकतन्त्र, समुन्नत र अनुशासित समाजको पक्षमा हिँडिरहेको बेला अराजक र असभ्य समाज बनाउने प्रयास देश–विदेशबाट भइरहेपनि त्यो षड्यन्त्र सफल हुन नदिने दावी गरे । ‘प्रतिकृयावादी शक्ति सफल हुने छैनन । पार्टी एकताबद्ध छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?