सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने

सारांश

  • काठमाडौं ।
  • सायद नेपालकै सबैभन्दा जेठी ११७ वर्षीया बाटुली लामिछानेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ ।
  • बाटुली नेपालकै जेष्ठ नागरिक भएको भन्दै मन्त्री थममाया थापाले नगद २५ हजार सहित सम्मानपत्र र फूलमालाले सम्मान गरेकी थिईन् ।

काठमाडौं । सायद नेपालकै सबैभन्दा जेठी ११७ वर्षीया बाटुली लामिछानेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ ।

बाटुली नेपालकै जेष्ठ नागरिक भएको भन्दै मन्त्री थममाया थापाले नगद २५ हजार सहित सम्मानपत्र र फूलमालाले सम्मान गरेकी थिईन् ।

मन्त्री थापाले सम्मान गरेपछि लामिछानेलाई ककनी गाउँपालिकाले मासिक १० हजार रुपैयाँ तलब दिने घोषणा गरेको छ ।

नुवाकोटको ककनी गाउँपालिका ८ मा रहेको लामिछानेको घरमै पुगेर मन्त्री थापाले सम्मान गरेकी थिइन।

नागरिकताका अनुसार १९५९ चैत्र १० सालमा लामिछानेको जन्म भएको हो । उनी पछि परिवारसहित ककनी बसाइ सरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
चट्याङ लागेर एक महिलाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
शिक्षामा वार्षिक १ खर्ब २६ अर्ब- करिब ५ लाख बालबालिका अझै स्कुल जान्नन्
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो
निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने
बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने
चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता
चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?