सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….

सारांश

  • कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा उपमेयरको उम्मेदवार बनेपछि देशभर निकै चर्चामा रहेकी एमालेकी उम्मेदवार शिबकुमारी थारु बिजयी भएकि छन् ।
  • २२ वर्षीय थारू प्रखर वक्ताको रुपमा सामाजिक संजालमा समेत चर्चामा रहेकी थिइन सरस्वति निमाविकी शिक्षीकासमेत रहेकी थारू शिक्षकबाट राजीनामा दिएर एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी थिइन् ।
  • बिपक्षिलाई झन्डै तीन गुणा मतले पछी पार्दै उनि भारी मतका साथ् बिजयी बनेकी हुन ।

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा उपमेयरको उम्मेदवार बनेपछि देशभर निकै चर्चामा रहेकी एमालेकी उम्मेदवार शिबकुमारी थारु बिजयी भएकि छन् । २२ वर्षीय थारू प्रखर वक्ताको रुपमा सामाजिक संजालमा समेत चर्चामा रहेकी थिइन सरस्वति निमाविकी शिक्षीकासमेत रहेकी थारू शिक्षकबाट राजीनामा दिएर एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी थिइन् । बिपक्षिलाई झन्डै तीन गुणा मतले पछी पार्दै उनि भारी मतका साथ् बिजयी बनेकी हुन ।

त्यस्तै सोहि नगरपालिकाको मेयरमा पनि एमालेकै उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् ।

नेत्रराज अधिकारी नेकपा एमाले   मेयर पुरुष ६१५५
शिवकुमारी थारू नेकपा एमाले  उपमेयर महिला ५९६२

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?