सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग

सारांश

  • काठमाडौं ।
  • केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्चको आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दायर गरेको छ ।
  • ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको हो ।

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्चको आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दायर गरेको छ ।

ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको हो ।

सर्वोच्च अदालतले हिजो सोमबार सीआईबीको निवेदन दर्ता गरेको थियो । २०७९ साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘किर्ते मुद्दामा पक्राउ नगर्नु, नगराउनु’ भन्दै अन्तरिम आदेश दिएका थिए ।

सर्वोच्चको अन्तरिम आदेश देखाएर १२ असारमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई रिहा गरिएको थियो ।

यस्तै, सीआईबीको नियन्त्रणमा रहेका रहेका भाभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लिका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज मंगलबार तोकिएको सुनुवाइ ’हेर्न नभ्याइने‘मा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८ औँ राष्ट्रिय खेलकुदमा केके हुँदैछ ?
८ औँ राष्ट्रिय खेलकुदमा केके हुँदैछ ?
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
१०० ले उकालो लाग्यो सुनको मूल्य
१०० ले उकालो लाग्यो सुनको मूल्य
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
अधिवक्ता पाण्डे रिहा
अधिवक्ता पाण्डे रिहा
सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने
कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल