सर्वोच्च अदालतको बार एसोसियसन अध्यक्षमा अधिकारी निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सर्वोच्च अदालतको बार एसोसियसन अध्यक्षमा अधिकारी निर्वाचित

सारांश

  • काठमाडौँ, २४ असार – सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
  • शनिबार साँझ सम्पन्न भएको मतदानबाट अधिकारीले ३०३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् ।
  • उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत ल्याएका थिए ।

काठमाडौँ, २४ असार – सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

शनिबार साँझ सम्पन्न भएको मतदानबाट अधिकारीले ३०३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत ल्याएका थिए । सर्वोच्च अदालत बारको उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित भएको बारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी
माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं,लक्ष्मणलाल कर्ण (भिडिओसहित)
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
यस्तो सुविधा अायो स्मार्टफाेनमा
यस्तो सुविधा अायो स्मार्टफाेनमा
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही

तपाईंले छुटाउनुभयो कि?