विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?

सारांश

  • तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको खबर आएको छ ।
  • ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको अधिकारीहरुले बताएका हुन् ।
  • विभिन्न अनलाइनमा आएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिएको छ ।

तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको खबर आएको छ । ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको अधिकारीहरुले बताएका हुन् । विभिन्न अनलाइनमा आएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिएको छ । आगलागी भएको विहार प्यागोडा शैलीमा निर्माण भएको बताइएको छ । चीनको सरकारी सञ्चारमाध्यमले शनिबार ढिलो विहारमा आगलागी भएको र लगत्तै आगो नियन्त्रणमा लिइएको जनाएको छ ।

घटनामा कसैको ज्यान नगए पनि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । विश्वको छानोका रुपमा लिइने तिब्बतको एक हजार वर्षभन्दा पुरानो जोखाङ विहारलाई युनेस्कोले विश्वसम्पदा सूचिमा पनि सुचिकृत गरेको छ । चिनियाँ अधिकारीले आगलागीको भिडियो फुटेज तथा तस्वीरहरु अनलाइन तथा सामाजिक सञ्जालमा आउन नदिन ठूलो प्रयास गरेको दाबी पनि गरिएको छ । तिब्बती नागरिकले उनीहरुको नयाँ वर्ष ल्होसार मनाउने समयमै विहारमा आगो लागेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन विकास गर्न चन्द्रागिरिमा साइकल र्याली
पर्यटन विकास गर्न चन्द्रागिरिमा साइकल र्याली
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
चितवन प्रहरीले सुरु ग¥यो आकस्मिक चेकजाँच
चितवन प्रहरीले सुरु ग¥यो आकस्मिक चेकजाँच
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)
गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि के गरे ? (भिडियोसहित)
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
किन यति छिट्टै नेपाल आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !
फोन गरेपछि आफै भात पाक्ने उपकरण बनाए ओलीले
फोन गरेपछि आफै भात पाक्ने उपकरण बनाए ओलीले
सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रधानमन्त्री ओली
रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी
रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी