सलमान खानको नजरमा परेकी अफगानी मोडल (हेर्नुहोस् तस्विर सहित् )

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सलमान खानको नजरमा परेकी अफगानी मोडल (हेर्नुहोस् तस्विर सहित् )

सारांश

  • काठमाडौं, जेष्ठ २६ ।
  • वलिउड अभिनेता सलमान खानले प्राय विदेशी अभिनेत्रीलाई आफ्नो फिल्ममा स्पेस दिदै आएका छन ।
  • तर, यो पटक आफ्नो लागि नभएर प्रर्दशमा आएको उनको फिल्म लभयात्रीका लागी अफगानी अभिनेत्रीलाई बलिउडमा भित्र्याएका छन ।

काठमाडौं, जेष्ठ २६ । वलिउड अभिनेता सलमान खानले प्राय विदेशी अभिनेत्रीलाई आफ्नो फिल्ममा स्पेस दिदै आएका छन ।तर, यो पटक आफ्नो लागि नभएर प्रर्दशमा आएको उनको फिल्म लभयात्रीका लागी अफगानी अभिनेत्रीलाई बलिउडमा भित्र्याएका छन ।

आफ्नै होेम प्रोडक्सनमा बनेको फिल्म निमार्णमा उनले अफगानी मुलकी वरिना हुसेनलाई स्पेस दिएका हँुन । हुसेनलाई सलमानले आफ्ना बहिनी ज्वाईसंगको फिल्ममा एकसाथ डेब्यु गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?