बाढीपीडितका समस्या समाधान होलान् त !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
बाढीपीडितका समस्या समाधान होलान् त !

सारांश

  • सुर्खेत – कर्णाली प्रदेश सरकारले बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
  • प्रदेशको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको छ ।
  • समितिको सदस्यमा यज्ञप्रसाद ढकाल, खड्गबहादुर विक र ललितजंग महत सदस्य रहेको छन् ।

सुर्खेत – कर्णाली प्रदेश सरकारले बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रदेशको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको छ ।

समितिको सदस्यमा यज्ञप्रसाद ढकाल, खड्गबहादुर विक र ललितजंग महत सदस्य रहेको छन् । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव समितिको पदेन सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् ।

बाढीपीडितमध्येबाट एक जना सरोकारवालालाई पदेन सदस्य र सम्बन्धित गाउँ तथा नगरपालिकाका प्रमुखलाई आमन्त्रित सदस्यका रुपमा राखिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
‘पुरानै नीतिले परिणामको अपेक्षा गर्न सकिँदैन’
‘पुरानै नीतिले परिणामको अपेक्षा गर्न सकिँदैन’
बालश्रम र बालविवाहमुक्त बनाउन माग
बालश्रम र बालविवाहमुक्त बनाउन माग
ओरालो लाग्यो सुनको मूल्य
ओरालो लाग्यो सुनको मूल्य
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
नेपालगन्जमा ‘फोटो फेस्टिवल’
नेपालगन्जमा ‘फोटो फेस्टिवल’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन