मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो

सारांश

  • काठमाडौं।
  • बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनमा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टर उडेको छ।
  • सातै जनाको शव लिएर सेनाको हेलिकप्टर काठमाडौं उडेको  हो।
काठमाडौं। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनमा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टर उडेको छ। सातै जनाको शव लिएर सेनाको हेलिकप्टर काठमाडौं उडेको  हो।
 बिहान आठ बजेतिर सबै शव संकलन सकिए पनि मौसममा सुधार नआउँदा हेलिकप्टर उडाउन सकिएको थिएन।
हेलिकप्टर दुर्घटनामा  मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए। 
मन्त्री अधिकारीसहित सातै जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइए र त्यसपछि महाराजगंजस्थित त्रिवि अस्पतालमा लगिने बताइएको छ। आजै सातै जनाको शव अन्तिम श्रद्धान्जलिकालागि टुँडिखेलमा राखिने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू
चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
तीनहप्ता अघि मृत्यु भएका उम्मेद्वार विजयी भएपछि…
तीनहप्ता अघि मृत्यु भएका उम्मेद्वार विजयी भएपछि…
महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै

तपाईंले छुटाउनुभयो कि?