सवारी दुर्घटनाबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ८, २०७३
|
|
१४४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ८ फागुन सिन्धुली ः सितलपाटी–४ खहरे खोलास्थित बिपि राजमार्गमा ज.
  • ९ प ५३२८ नम्बरको मोटरसाइकल शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनुषा, बरमजिया–६ बस्ने १८ वर्षीय नितेष साहको भिमेश्वर अस्पताल खुर्कोट हुँदै थप उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
  • दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनुषा, जनकपुर उपमहानगरपालिका–२१ बस्ने १८ वर्षीय रन्जित पन्जिकारको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं, ८ फागुन
सिन्धुली ः सितलपाटी–४ खहरे खोलास्थित बिपि राजमार्गमा ज.९ प ५३२८ नम्बरको मोटरसाइकल शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनुषा, बरमजिया–६ बस्ने १८ वर्षीय नितेष साहको भिमेश्वर अस्पताल खुर्कोट हुँदै थप उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनुषा, जनकपुर उपमहानगरपालिका–२१ बस्ने १८ वर्षीय रन्जित पन्जिकारको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली ः कोटा तुल्सीपुर–२ निम्बोजी जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनले शनिबार ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय अम्मर साउदको प्राथमिक स्वास्थ्य केन्द्र टिकापुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिई फरार सवारी साधनको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेशको बजेट विकासको खाका कोर्ने र जनमुखी छः सांसद पहारी
यी नदीहरुबाट खतरा
यी नदीहरुबाट खतरा
समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ
समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ
निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशमा समाजवादीका प्रतिनिधि
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ
नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
नक्कली सर्टिफिकेटले अमेरिका होइन प्रहरी खोर पुर्यायो
नक्कली सर्टिफिकेटले अमेरिका होइन प्रहरी खोर पुर्यायो
पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा
पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?