सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हेटौडामा !
सारांश
- अस्बिन खड्का, २० जेठ ।
- सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रदेश ३ मा भेला भएका छन ।
- सातै प्रदेशका नियमित कामहरुमा एक रुपता ल्याउन , सहकार्यको वातावरण निर्माण गर्न , समान काननु बनाउने कार्य योजना सहित प्रदेश नम्बर ३ को हेटौडामा आन्तरिक मामलिा तथा कानून मन्त्रालय ले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अस्बिन खड्का, २० जेठ । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रदेश ३ मा भेला भएका छन ।
सातै प्रदेशका नियमित कामहरुमा एक रुपता ल्याउन , सहकार्यको वातावरण निर्माण गर्न , समान काननु बनाउने कार्य योजना सहित प्रदेश नम्बर ३ को हेटौडामा आन्तरिक मामलिा तथा कानून मन्त्रालय ले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रम मा भाग लिन को लागी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान सहभागी छन् । त्यसैगरी प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह अन्तरक्रियामा सहभागी भएको प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
अन्तरक्रियामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल को समेत उपस्थिती रहेको छ।
प्रतिक्रिया