सात महिनादेखि कर्मचारी तलबविहीन

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सात महिनादेखि कर्मचारी तलबविहीन

सारांश

  • काठमाडौं २३ बैशाख ।
  • सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् ।
  • उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने चेतावानी दिए ।

काठमाडौं २३ बैशाख । सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने चेतावानी दिए ।

प्रतिष्ठानमा नेपाल सरकारका ५३ स्थायी र २४ करार कर्मचारी छन् । गत असोज १२ मा साबिक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तण भएपछि स्वास्थ्य मन्त्रालयले उनीहरुको अर्को व्यवस्था नभएसम्म प्रतिष्ठानमै काम गर्न निर्देशन दिएको थियो । प्रतिष्ठानले तलब खवाउन चासो नदिएपछि बेखर्ची भएका उनीहरु अघिल्लो वर्षको रात्रिकालीन सेवा, हाजार्ड सार्वजनिक बिदाको भत्ता पन िपाउन नसकेको गुनासो गर्छन । यो समाचार दुर्गालाल केसीले कान्तिपुरमा लेखेका छन् ।
अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?