सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा

सारांश

  • अस्बिन खड्का, २१ जेठ ।
  • संयुक्त  ८ विद्यार्थी संगठनले सोमबार देशै भरिका शैक्षिक हड्ताल घोषणा गरेको भएता पनि पूर्व का सबै निजी बिद्यालयहरु  संचालन भइरहेका छन ।
  • विद्यार्थीहरूले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताल लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

अस्बिन खड्का, २१ जेठ । संयुक्त  ८ विद्यार्थी संगठनले सोमबार देशै भरिका शैक्षिक हड्ताल घोषणा गरेको भएता पनि पूर्व का सबै निजी बिद्यालयहरु  संचालन भइरहेका छन ।

विद्यार्थीहरूले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताल लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका थिए। संविधानले दिएको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग समेत गरेका थिय ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?